डाउनलोड

सामान्य प्रश्नहरू

क्यास र डेटा कसरी खाली गर्ने?

हामीले तपाईंका लागि भिडियो निर्देशन तयार पारेका छौँ। एपको सर्टकटमा केही बेर थिचिराख्नुहोस्, एपसम्बन्धी जानकारी खण्ड छान्नुहोस् र त्यसपछि भण्डारण खण्ड छान्नुहोस्। तपाईंको होम स्क्रिनमा सर्टकट छैन भने सिस्टमको सेटिङ - एपहरू मा गएर AT Player एप छान्नुहोस्। कृपया भिडियो हेर्नुहोस्। अनि ब्याकअप लिन नबिर्सनुहोस्!

क्यास र डेटा कसरी खाली गर्ने?

सम्भव भए मेरो भाषामा अनुवाद गरिदिनुहोस्!

यो पहिल्यै अनुवाद भइसकेको छ। एप खोल्दा यो स्वतः तपाईंको भाषामा अनुवाद भएर देखिनुपर्छ। अनुवाद भएको छैन भने कृपया सेटिङमा गएर त्यहाँ आफ्नो भाषा छान्नुहोस्। केही सुधार गर्नुपर्ने देखिएमा कृपया हामीलाई जानकारी दिनुहोस्।

भाषा